एमाले पोलिटब्युरो बैठक : विधान संशोधन प्रस्तावमाथि छलफल जारी
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले धारणा राखिरहेका छन्।
अमेरिकामा भएको विश्व भेटेरिनरी एशोसिएसनको महासभामा नेपालको सम्बोधन
२ साउन, काठमाडौं । विश्व भेटेरिनरी एशोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एशोसिएसनको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठले सम्बोधन गरेका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसिमा भएको …
एमाले पोलिटब्युरो बैठक जारी
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ। हिजोबाट सुरु भएको बैठक केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट सुरु भएको हो। बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुनेछ । विधान संशोधन प्रस्तावमा…
एसजी ग्रुपका निर्देशक घिमिरे युवा उद्यमी मञ्चको नेतृत्वमा चयन, साझेदारी विस्तार रणनीति
काठमाडौं। एसजी ग्रुपका कार्यकारी निर्देशक सुदीप घिमिरेलाई नेपाल युवा उद्यमी मञ्चले राष्ट्रिय अध्यक्षमा चयन गरेको छ। काठमाडौंमा शुक्रबार भएको २१औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यकारिणी…
एमाले पोलिट्ब्युरो बैठक सुरु, यस्तो छ एजेन्डा
पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कूरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । आज धनगढीस्थित मुख्यमन्त्री तथा…
ऐनापहरामा व्यावसायिक रुपमा सञ्चालनमा आयो ‘स्काइ वाक’
३ साउन, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको…
जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव
बर्लिन, साउन ३ गते । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र...
आउनुस्, चिया पिऊँ !
अमेरिकाको लस एन्जलसको प्रहरी तालिम केन्द्रमा विस्फोट, तीन अधिकारीको मृत्यु
अमेरिकाको पूर्वी लस एन्जलसको प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा तीन अधिकारीको मृत्यु भएको छ।
आमा सुरक्षा कार्यक्रम बन्द नगर्न माग गर्दै बाँकेका आठ दलको विरोध
सिराज खान नेपालगन्ज, साउन ३ गते । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रम नवीकरण नगरेर बन्द गरेको जनाउँदै बाँकेका आठ राजनैतिक दलहरुले विरोध गर्दै पुनः...
किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का
खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरि सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।…
दिगो विकास लक्ष्यलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष अधिकारी
म्याग्दीका उत्कृष्ट सामुदायिक वन समूह पुरस्कृत
ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन ३ गते । म्याग्दीका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहहरुलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट...
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशतअर्थात् ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ।
ऐनापहरामा ‘स्काइ वाक’ सञ्चालन
दमौली(तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो…
झरी, सिनेमा र सम्झना
यो शहरमा वर्षा पनि सालैपिच्छे खुम्चिँदै गइरहेको छ । यहाँको आकाशले असिना ओकल्दैन, यहाँ झरी र जस्तापाताको गीत सुनिँदैन